YOUTH BUILDING PEACE in DANG

Every Youth has the power to build peace in their community to create a better world, So they are called Messengers of Peace.
It's International Youth Day. Today Nepal Scout, Messenger of Peace Dang, Restless Development, Dance 4 Life, Dang Deukhuri Community Library, act 4 life Club, Shree Saraswati Secondary School Bharatpur Dang were together to celebrate this day. They discussed on 'Youth Building Peace". The facilitator of the program were Mr. S.K. Akash (District coordinator of Messenger of Peace) and Mrs. Purnima Gupta (co teacher of Restless Development, act 4 life). There were 45 participants, participation was so active and courageous. They discussed about the Peace, played games to built Peace, and danced too.

एस्. के. आकाश
दाङ, २८ साउन ।
आज घोराहीमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आएका सहभागीहरुले सुन्दर संसार निर्माणका लागि समुदायमा शान्ति स्थापना गर्ने क्षमता प्रत्येक युवामा भएकोले उनिहरुनै वास्तविक मेसेन्जर अफ पिस हुने निष्कर्ष निकालेका छन् । नेपाल स्काउट, मेसेन्जर अफ पिस दाङ, रेस्टलेस डेभलपमेन्ट, डान्स 4 लाइफ, दाङ देउखुरी सामुदायिक पुस्तकालय, एक्ट 4 लाईफ क्लब र श्री सरस्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको थियो । कार्यक्रममा सहभागीहरुले शान्ति निर्माणमा युवा भन्ने विषयमा गहन छलफल गरी यस्तो निष्कर्ष निकालेका हुन् । नेपाल स्काउट मेसेन्जर अफ पिस दाङ संयोजक एस्. के. आकाश र रेस्टलेस् डेभलपमेन्ट, एक्ट फर लाइफकि सहजकर्ता पूर्णिमा गुप्ताले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सहभागीहरुले समुदाय तथा राष्ट्रिय स्तरमा कसरी शान्ति निर्माण गर्न सकिन्छ भन्ने सन्दर्भमा आफ्ना जिज्ञासा एवम् विचारहरु व्यक्त गरेका थिए । ४८ जना सहभागी रहेको उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गरिएको थियो । साथै उनीहरुले आ आफ्नो गायन तथा नृत्य प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

SK Akash's picture
from Nepal, 2 years ago

Project Period

Started On
Saturday, August 12, 2017
Ended On
Saturday, August 12, 2017

Participants

48

Service hours

288
Geolocation

Topics

Adults in Scouting
Youth Programme
Better World Framework

SDG

Are you sure you want to delete this?
Welcome to Scout.org! We use cookies on this website to enhance your experience.To learn more about our Cookies Policy go here!
By continuing to use our website, you are giving us your consent to use cookies.