एड्भेञ्चर नेपाल अाेपन क्र्यू हाईक

राेभर स्काउटिङ्ग विश्वकाे विभिन्न ज्ञानका खानि मध्य नविनतम युवा केन्द्रित शैक्षिक भण्डार हाे । यसबाट जीवनपयाेगि शिक्षा हासिल गर्न भुमिका खेल्दछ । त्यसै अन्तर्गत यस ANOC स्काउटले यूनिफाईड अाेपन स्काउट क्र्यू काे संयुक्त अायाेजनामा भक्तपुरकाे साँगासम्मकाे कम्पास हाईक सम्पन्न गरियाे । भविष्यमा कुनै किसिमकाे अापतविपत अाउन सक्छ र त्यसकै तयारी स्वरुप राेभर तथा रेञ्जरहरुलाई शिक्षा दिनु हाईककाे उद्देश्य थियाे । उक्त हाईकमा ANOC र UOSC काे राेभरलिडर, स्काउट लिडर र राेभर रेञ्जर गरी जम्मा २४ जनाकाे सहभागी रहेकाे थियाे ।

Avatar Rajesh Gaiju
from Nepal, 2 tahun yang lalu

Periode Proyek

Started On
Sunday, May 21, 2017
Ended On
Sunday, May 21, 2017

Jumlah peserta

24

Lamanya pelayanan

240
Geolocation

Topics

Adults in Scouting
Youth Programme

SDG

Are you sure you want to delete this?
Welcome to Scout.org! We use cookies on this website to enhance your experience.To learn more about our Cookies Policy go here!
By continuing to use our website, you are giving us your consent to use cookies.