नेपाल स्काउट को ६४ औ स्थापना दिबस को उपलक्ष्यमा आज प्रभातफेरी तथा बिशेष समारोह आयोजना गरि सम्पन्न भएको छ, नेपाल स्काउटको प्रधान कार्यालय लैनचौर बाट सुरु भएको प्रभातफेरी प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगी समारोहमा परिणत भएको थियो, प्रभातफेरी तथा समारोहको

नेपाल स्काउट को ६४ औ स्थापना दिबस को उपलक्ष्यमा आज प्रभातफेरी तथा बिशेष समारोह आयोजना गरि सम्पन्न भएको छ, नेपाल स्काउटको प्रधान कार्यालय लैनचौर बाट सुरु भएको प्रभातफेरी प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगी समारोहमा परिणत भएको थियो, प्रभातफेरी तथा समारोहको उद्घाटन नेपाल स्काउटका प्रमुख स्काउट समेत रहनुभएका माननीय युवा तथा खेलकूद मन्त्रि सत्य नारायण मण्डल ले गर्नु भएको थियो , नेपाल स्काउटका राष्ट्रिय सचिब लोक बहादुर भण्डारीका अनुशार उक्त समारोहमा नेपाल स्काउटमा ५० बर्ष भन्दा बढी स्वेयेम्सेवा गरेका ८ जाना अग्रजलाई स्वर्ण सेवा पदकबाट बिभुसित गरिएको थियो, साथै आफ्नो जिबनकाल मा स्काउटिंग बिकासमा ठुलो योगदान पुर्याउने ९ जना पूर्व स्काउटलाई मरनोप्रांत स्वर्ण सेवा सम्मान बाट सम्मान गरिएको थियो, उक्त अबसरमा १२ औ दक्षिन एसियाली खेलकूद मा नेपाल लाइ उशु खेलबाट स्वर्ण पदक दिलाउन सफल स्काउट निमा घर्ति मगर र बिस्वको सर्बोच सिखर सगरमाथा मा नेपाल स्काउटको झण्डा र नेपाल को संबिधान पहिलो पटक पुर्याउने स्काउट अनिश लुइँटेल नगद रू. १,००,०००/- सहित प्रसंसनिय आचरण पदक बाट सम्मान गरेको छ, कार्यक्रम मा नेपाल स्काउटका प्रमुख आयुक्त रबिन दाहाल ले अन्य स्काउटलाई विभिन्न पदक र बिभुसन बाट सम्मान गर्नु भएको थियो. http://kathmandupost.ekantipur.com/news/2016-06-20/nepal-scout-marks-64th-scout-day.html
Portrait de Ram Pd Bhattarai
from Nepal, il y a 3 années
Are you sure you want to delete this?
Welcome to Scout.org! We use cookies on this website to enhance your experience.To learn more about our Cookies Policy go here!
By continuing to use our website, you are giving us your consent to use cookies.